×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन !

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले यस्तो निर्देशन दिएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा मृतकहरुको स्वाब लिएर कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए । तर शंकास्पद व्यक्तिको शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने पनि उनले बताए ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: