×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

BREAKING : संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टी !

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५३९ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: