×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा एकैदिन थप ४८१ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति ?

GLOBAL IME BANK

काठमाडौं उपत्यकामा एकैदिन थप ४८१ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति ?

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: