
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ९८३ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७५ लाख ५८१ जना कोरोनाभाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ९४ हजार ६२१ व्यक्ति कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्