
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा लमजुङका दुई जना र कास्कीको पोखरा महानगरपालिकाका ६ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय १२ पुगेको छ । संक्रमितहरुको स्वास्थ्य अवास्थ्य सामान्य रहेको छ । उनीहरुको आइसोलेसंमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्