
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ । शुक्रबार बिहान साढे ६ बजेसम्म कुल सङक्रमितको संख्या ३ करोड २९ लाख २८ हजार ५८९ पुगेको छ। सङक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ७४२ जनाको मृत्यु भइसकेको छ । विश्वमा ३ करोड २४ लाख १३ हजार ८८७ जना मा कोरोना संक्रमण पुष्टी भएको छ । कुल सङक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ७४ लाख ९७ हजार ५५६ रहेको छ ।
सङक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ७१ लाख ८४ हजार ८ सय ५४ कुल सङक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार २ सय ८६ छ । त्यहाँ संक्रमणबाट २ लाख ७ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्