
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी कार्यालयको ताहाचलबाट श्रम स्वीकृति दिने काम पनि बन्द भएको छ । कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द भएको देशिक रोजगार कार्यालयले जनाएको छ । कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्