
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्