×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार काठमाडौँमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित थपिए ?

GLOBAL IME BANK
SHREE KESH

मंगलबार काठमाडौँमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित थपिए ?

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५११ , ललितपुमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: