
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८७८ वटा पिसिआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। हाल देशभरमा १५ हजार २१७ सक्रिय संक्रमित छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्