
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा। डडेल्धुरा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
आइतबार १ सय ७७ जनाको स्वाब परीक्षण गर्दा बझाङका १७ जनामा कोरोना देखिएको हो। जसमद्ये खप्तडछान्ना गाउँपालिकाका ८, थलरा गाँउपालिका का ८ र छबिसपाथिभारा गाउँपालिकाका १ गरी १७ जनामा कोरोना संक्रमण देखिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्