
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । देवदह. ११ का ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
उनमा असोज ११ गते कोरोना पुष्टी भएपछी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचारकै क्रममा बिहान १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
उनको मिर्गौला र रगतमा समस्या थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्