
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको जनाएको छ । ती पुरुष गत भदौं ९ गतेदेखि अस्पतालमा उपचाररत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्