
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको बताएका हुन् ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्