×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ घण्टामा नेपालमा कति संक्रमितको ज्यान गयो ? यस्तो छ विवरण !

GLOBAL IME BANK

२४ घण्टामा नेपालमा कति संक्रमितको ज्यान गयो ? यस्तो छ विवरण !

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 
यस्तै आज थप १ हजार २४६ जनामा संक्रमण पुष्टी भएको छ ।  योसहित नेपालमा हालसम्म ५९ हजार ५७३ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: