×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट थप एक कैदीबन्दीको मृत्यु

GLOBAL IME BANK

कोरोना संक्रमणबाट थप एक कैदीबन्दीको मृत्यु

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट थप एक कैदीबन्दीको मृत्यु भएको छ । केन्द्रीय कारागार सुन्धारामा रहेका रुपन्देहीका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कर्तव्य ज्यान मुद्दामा जन्म कैदको जेल सजाय काटिरहेका उनको शनिवार वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: