
- अर्थ सरोकार सम्बाददाता
बुटवल । नवलपरासी पश्चिममा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।
भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत थिए । उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्