
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो ।
योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्