×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट उपत्यकामा मात्रै ६ जनाको मृत्यु !

GLOBAL IME BANK

कोरोनाबाट उपत्यकामा मात्रै ६ जनाको मृत्यु !

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको हो । यस्तै देशभर भने १० जनाको मृत्यु भएको छ ।   
यस्तै आज उपत्यकामा थप ७६७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: