Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा कति संक्रमितको मृत्यु भयो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको हो ।
यस्तै आज थप १ हजार १७२ जनामा कोरोना पुष्टी भएको छ । योसँगै नेपालमा संक्रमितको संख्‍या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK