
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार राति ११ः२० बजे पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
योसँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती वृद्धमा २८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सरको बिरामी रहेको निर्देशनालयका निर्देशक डा। शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्