
- अर्थ सरोकार सम्बाददाता
गोरखा । शनिबार मृत्यु भएकी गोरखाकी ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टी भएको छ । परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।
उनलाई अचेत अवस्थामा शनिवार अस्पताल ल्याइएको थियो । सोही दिन अस्पतालका डाक्टरले मृत घोषणा गरेको ढकालले बताए । उनी मस्तिष्कघातकी बिरामी थिइन् । उनको शव आइसियूमै रहेको उनले जानकारी दिए । शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्