Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट थप ५ जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।
मंगलबार र बुधबार ६/६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा एक हजार २४६ कोरोना संक्रमित थपिएका छन् भने झन्डै २ हजार व्यक्ति निको भएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK