×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट धादिङमा एक सुत्केरीको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना संक्रमणबाट धादिङमा एक सुत्केरीको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट धादिङकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–२ की ३१ वर्षीया महिला रहेको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभएको छ ।
ती गर्भवती महिलालाइ सुत्केरी व्यथा लागेपछि प्रशुती गृह पठाइएको थियो । सोही अवस्थामा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएकी महिलाको सुत्केरी अवस्थामै मृत्यु भएको हो । योसंगै धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी