×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या ३०६ पुग्यो !

GLOBAL IME BANK

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या ३०६ पुग्यो !

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस बाट ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनको कुल संख्या ३०६ पुगेको छ । यस्तै मंगलबार देशभर ९०२ जना कोरोनाका संक्रमित थपिएका छन् । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।
हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: