×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु !

GLOBAL IME BANK

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु !

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३४५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल ७ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ७ हजार ३८७ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै देशभर एक हजार बढीमा संक्रमण पुष्टी  भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: