×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट एकैदिन थप ११ जनाको मृत्यु !

GLOBAL IME BANK

कोरोनाबाट एकैदिन थप ११ जनाको मृत्यु !

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको बताए । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ।
यस्तै आज देशभर १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।  काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: