
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यस्तै तनहुँकी ७६ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस्तै कोरोना संक्रमणबाट गोरखाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्