
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको छाउनी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखाको बारपाककी ६३ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
क्यान्सरको बिरामी उनमा भदौ २५ गते कोरोना पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्