×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट ५ जिल्लामा ५ जनाको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना संक्रमणबाट ५ जिल्लामा ५ जनाको मृत्यु

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा थपिएका पाँच जनासहित हालसम्म मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । 
मृत्यु हुनेमा मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५ वर्षीय पुरुष, धनुषामा ४५ वर्षीय पुरुष, काठमाडौंमा ७० वर्षीय पुरुष र नवलपरासिमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४५४ कोरोना भाइरस संक्रमित थपिएका छन् । न्त्रालयका अनुसार देशभरका अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ७१ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: