Skip to content
LAXMI SUNRISE BANK

विदेशमा कोरोनाबाट थप १ नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट पछिल्लो सात दिनमा विदेशमा थप १ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार यो साता अमेरिकामा थप एक नेपालीको मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या दुई सय ४४ जना पुगेको छ । 
कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्। हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK