
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । औषधि व्यवस्था विभागले ५ कम्पनीले उत्पादन गरेका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
विभागले उक्त कम्पनिहरुले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मिनाथलको मिसावट पाईएको भन्दै कम्पनीद्वारा उत्पादित स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको हो । विभागले उक्त कम्पनीहरुलाई स्यानिटाइजरको बिक्रि वितरण र उत्पादन रोक्का राख्न पनि निर्देशन दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्