×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

औषधि व्यवस्था विभागले सूचना जारी गर्दै भन्यो – ‘यी ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्नुहोस्’

GLOBAL IME BANK

औषधि व्यवस्था विभागले सूचना जारी गर्दै भन्यो – ‘यी ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्नुहोस्’

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । औषधि व्यवस्था विभागले ५ कम्पनीले उत्पादन गरेका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
विभागले उक्त कम्पनिहरुले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मिनाथलको मिसावट पाईएको भन्दै कम्पनीद्वारा उत्पादित स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको हो । विभागले उक्त कम्पनीहरुलाई स्यानिटाइजरको बिक्रि वितरण र उत्पादन रोक्का राख्न पनि निर्देशन दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: