
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । धनुषामा मृत भेटिएका भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टी भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टी भएको हो ।
भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष १८ गते बिहान मृत फेला परेका थिए । उनलाई तीन दिन अगाडिबाट ज्वरो र झाडापखाला लागिरहँदा स्थानीयस्तरमै उपचार गराइएको थियो । उनको मृत्युपछि १८ गते बिहानै कोरोना आशंका गर्दै स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको थियो । १८ गते राति नै उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्