×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु

GLOBAL IME BANK

धरानमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धरान । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको (आइतबार) आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टी भएको थियो ।
मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: