
- अर्थ सरोकार सम्बाददाता
धरान । धरानमा एकै घरमा बसोबास गर्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टी भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उनीहरु सबैमा आइतबार कोरोना संक्रमण पुष्टी भएको हो ।
कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिइएकाहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा ९ महिला र ४ जना पुरुष रहेका छन् । १२ देखी ५७ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्