×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानमा एकै घरमा बस्ने ६ परिवारका ९ महिलासहित १३ जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

धरानमा एकै घरमा बस्ने ६ परिवारका ९ महिलासहित १३ जनामा कोरोना संक्रमण पुष्टी !

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धरान । धरानमा एकै घरमा बसोबास गर्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टी भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उनीहरु सबैमा आइतबार कोरोना संक्रमण पुष्टी भएको हो । 
कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिइएकाहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा ९ महिला र ४ जना पुरुष रहेका छन् । १२ देखी ५७ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: