
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोना संक्रमणबाट धरानका १ जना महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिला सोमबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको हो।
धरान उपमहानगरपालिका वडा नम्बर २ की ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई ज्वरोखोकी, श्वासप्रश्वासमा कठिन हुने र नियोनियाको लक्षण थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्