×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार धनगढीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

PRIME CA

बुधबार धनगढीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी – कैलालीको धनगढीमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । धनगढी उप-महानगरपालिका वडा नम्वर २ का ८ जना र वडा नम्वर १३ का ८ जनामा संक्रमण देखिएको छ । 
यस्तै वडा नम्वर १, ३ र ५ का दुई/दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक/एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । आज थपिएका संक्रमितसंगै धनगढीमा संक्रमितको संख्या ५ सय नाघेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: