×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका ५० जनासहित सुदूरपश्चिममा थपिए ६९ जना कोरोना संक्रमित ! (विज्ञप्तिसहित)

PRIME CA

धनगढीका ५० जनासहित सुदूरपश्चिममा थपिए ६९ जना कोरोना संक्रमित ! (विज्ञप्तिसहित)

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । बिहिबार कैलालीमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ५० जनासहित ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
जसमा ९ जना महिला र ४१ जना पुरुषमा संक्रमण देखिएको हो । आजै गोदावरीका १३ जना चुरे गाउँपालिकाका २ जना, कैलारी र घोडाघोडीका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिकाका २ जनासमेतमा कोरोना देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: