
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकमा मुख्य वैज्ञानिक (एसफाइब) दीपककुमार भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
सोमबार गर्दै सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद्को बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै हुन् । भण्डारी यसअगाडि नार्कमै निमित्त कार्यकारी थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्