×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले जिते कोरोना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले जिते कोरोना

Artha Sarokar

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री कोरोनामुक्त भएका छन् । उनी भदौ २० गते कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् । सानेपास्थित स्टार अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
क्षेत्रीका ४२ वर्षीया छोरालाई भदौ एक गते कोरोना संक्रमण पुष्टी भएको थियो । सोही क्रममा उनमा पनि कोरोना देखिएको हो । उनलाई कोरोना पुष्टीपछि भएपछी ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी