×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले जिते कोरोना

GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले जिते कोरोना

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री कोरोनामुक्त भएका छन् । उनी भदौ २० गते कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् । सानेपास्थित स्टार अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
क्षेत्रीका ४२ वर्षीया छोरालाई भदौ एक गते कोरोना संक्रमण पुष्टी भएको थियो । सोही क्रममा उनमा पनि कोरोना देखिएको हो । उनलाई कोरोना पुष्टीपछि भएपछी ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: