×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा पछिल्लो २४ घण्टामा ८२३ जना भए कोरोना संक्रमण मुक्त !

GLOBAL IME BANK

नेपालमा पछिल्लो २४ घण्टामा ८२३ जना भए कोरोना संक्रमण मुक्त !

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४८ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय २३जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार मंगलसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२९ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४२९ पुगेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: