
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४८ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय २३जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार मंगलसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२९ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४२९ पुगेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्