
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएको हो । यो एकैदिन निको हुने अहिलेसम्मकै धेरे संख्या हो ।
योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १०८ छ । यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु छ कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्