
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज कोरोनाबाट थप सात जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या चार सय ९८ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्