
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ६८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।
यस्तै हालसम्म नेपालमा ५८ हजार ३२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३७९ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन् । गत २४ घण्टामा मात्रै एक हजार ५३९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएक छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्