×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घन्टामा थप १७३६ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३० हजार नाघ्यो !

GLOBAL IME BANK

पछिल्लो २४ घन्टामा थप १७३६ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३० हजार नाघ्यो !

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ३६ कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा ३० हजार ६ सय ७७ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै आज मात्रै ९ सय बढीमा संक्रमण पुष्टी भएको छ ।
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १ : २६७९
प्रदेश २ : ८७९७
बाग्मती प्रदेशमा : ४१५०
गण्डकी प्रदेशमा : १८४८
प्रदेश ५मा : ५४८१
कर्णाली प्रदेशमा : २३४९
सुदूरपश्चिम प्रदेशमा : ५३८०
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: