
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ३६ कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा ३० हजार ६ सय ७७ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै आज मात्रै ९ सय बढीमा संक्रमण पुष्टी भएको छ ।
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १ : २६७९
प्रदेश २ : ८७९७
बाग्मती प्रदेशमा : ४१५०
गण्डकी प्रदेशमा : १८४८
प्रदेश ५मा : ५४८१
कर्णाली प्रदेशमा : २३४९
सुदूरपश्चिम प्रदेशमा : ५३८०
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्