
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न आइसोलेसनबाट थप १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएका हुन्।
योसँगै नेपालमा ३५ हजार ७ सय जना संक्रमित उपचारपछि निको भएका छन् । आज ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै ८ लाख १० सय हजार ४ सय ८५ जनाको पिसिआर भएको छ । यस्तै संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । आज देशभर १२ सय बढीमा संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्