×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निको हुनेको संख्या बढ्यो, एकैसाथ थप १८१८ कोरोना संक्रमित संक्रमणमुक्त !

GLOBAL IME BANK

निको हुनेको संख्या बढ्यो, एकैसाथ थप १८१८ कोरोना संक्रमित संक्रमणमुक्त !

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न आइसोलेसनबाट थप १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएका हुन्।
योसँगै नेपालमा ३५ हजार ७ सय जना संक्रमित उपचारपछि निको भएका छन् । आज ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै ८ लाख १० सय हजार ४ सय ८५ जनाको पिसिआर भएको छ । यस्तै संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । आज देशभर १२ सय बढीमा संक्रमण पुष्टी भएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: