×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना जित्नेको संख्यामा नयाँ रेकर्ड, एकैसाथ थप १८१४ जना डिस्चार्ज !

GLOBAL IME BANK

कोरोना जित्नेको संख्यामा नयाँ रेकर्ड, एकैसाथ थप १८१४ जना डिस्चार्ज !

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानका अस्पतालबाट १८१४ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: