Skip to content
LAXMI SUNRISE BANK

एकैसाथ थप १४५५ जनाले जिते कोरोना

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप १४५५ संक्रमित निको भए फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १४५५ संक्रमित निको भएर फर्किएको जनाएको हो । यस्तै थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK