
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ मनहरा दिव्यश्वरी प्लानिङबाट डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी भएको छ । काठमाडौं तार्केश्वर नगरपालिका ७, फुटुङ बस्ने २८ वर्षीय पुरुषको पाँच लाख रुपैयाँ ठगी भएको हो । ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाएर ठगी गरेको खुलेको छ ।
डलर लिएर कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु रकम लिएर फरार भएको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्