
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना पुष्टी हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जना, डोटी जोरायल गाउँपालिकाका ४, अछाम मेल्लेख गाउँपालिकाका १, चौरपाटी गाउपालिकाका १, बझाङ बुङ्गल नगरपालिकाका १ जना रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्